इमिरे एस्टन भिल्लामा

लन्डन । इंग्लिस प्रिमियर लिगको क्लब एस्टन भिल्लाले युनेइ इमिरेलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ । इमिरेले नोभेम्बर एकबाट टोलीको प्रशिक्षण सम्हाल्ने भिल्लाले जनाएको छ । एस्टन भिल्लाले केही दिन अघि मात्र प्रशिक्षक स्टेभिन जरार्डलाई बर्खास्त गरेको थियो । एस्टन भिल्लाले नोभम्बर ६ मा म्यानचेस्टर युनाइटेडलाई आतिथ्यता गर्दैछ । सो खेल इमिरेका लागि एस्टन भिल्लाको … Continue reading इमिरे एस्टन भिल्लामा